काठमाडौं उपत्यकामा भूकम्प

काठमाडौं ।

काठमाडौं उपत्यकामा भूकम्प गएको छ ।

भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ३६ मिनेटमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार