काठमाडौं ।
काठमाडौं उपत्यकामा भूकम्प गएको छ ।
भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ३६ मिनेटमा गएको थियो ।

by
Tags:
Leave a Reply