निर्वाचन आयोगको ६० बुँदे आचारसंहिता

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नका लागि राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्देशन जारी गरेको आयोगले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार