राप्रपा अर्घाखाँची द्वारा भ्रष्टाचारको अन्त्य गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Advertisement

अर्घाखाँची।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अर्घाखाँची ले मुल्य वृद्धि खारेज भ्रस्टाचार को अन्त्य गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष दिपक कुँवर, युवानेता पदम महत सहितका राप्रपा नेताहरुले बुधबार जिल्ला प्रशासन द्वारा प्रधानमन्त्री लाई १९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई भ्रष्टाचारको अन्त्य गर्न माग गरिएको हो ।

ज्ञापनपत्र :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *