पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

Advertisement

पोखरा ।

पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो ।

पोखरा-१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता प्रथम पुरस्कार ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
द्वितीय पुरस्कार २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने
तृतीय हुनेले १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *