कविता / गजल
काठमाडौं । बच्चाहरु स्वभावैले चकचके हुन्छन्। नयाँ कुरा सिक्नु उनिहरुको स्वभाव नै हो। के गर्दा गल्ती हुन्छ भन्ने उनिहरुलाई राम्रो ज्ञान हुँदैन। तसर्थ ती चिज नगर्न भन्दा भन्दै पनि गरेर नै परिणाम हेर्न चाहने...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा संचार मन्त्रालयको आयोजना र पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा ग्रामीण बिकास पत्रकारिता तालिम दाङको भालुवाङ्गमा सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गरि करिब ४...
पुरा पढ्नुहोसनारायण खनाल ,मालारानी अर्घाखाँची । गीत – गँड्यौलालाई भोट गौँथली र माहुरीहरुले गरौँ है अठोट यसपालि त गँड्यौलालाई दिनुपर्छ भोट माउखाने र स्यालहरुले लगाएछन् बाजी हिंसा प्रेमी हुँडार पनि हुन खोज्यो काजी राज गर्न कालो बाज आँसु झार्दै आउला बिरालोले तरको...
पुरा पढ्नुहोसविराज घिमिरे , अर्घाखाँची । “चमत्कार” भाग – ०१ एकाबिहानै बुटवल बाट काठमाडौको लागि छुटेको बस कलंकीमा आएर रोकियो। दाइ ‘मेरो सामान झारिदिनुहोस है डिक्किमा छ’ भन्दै कल्पना गाडिबाट झरिन। ओर्लन नपाउँदै ट्याक्सीहरुको लामबद्द लाइन, ड्राइभरहरु...
पुरा पढ्नुहोसकाठमाडौं – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाएको छ...
पुरा पढ्नुहोसकाठमाडौं : बहुप्रतिक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ को ट्रेलर सार्वजनिक भएको छ। प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो। यतिबेला युट्युब ट्रेण्डिङ नम्बर एकमा रहेको फिल्मको ट्रेलरलाई एक दिनमै...
पुरा पढ्नुहोसकाठमाडौँ सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरूले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा...
पुरा पढ्नुहोसकाठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२१ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १२२ रुपैयाँ २२ पैसा र युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४...
पुरा पढ्नुहोसकाठमाडौँ / कामना सेवा विकास बैंकले कन्टयाक्टलेस भिसा डेविट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त...
पुरा पढ्नुहोस