राजनीति

पश्चिम् नेपाल बस व्यावसायि   प्रा .लि  द्वारा दैनिक  डाडाँकटेरि देखि सुनौली  सम्म सेवा विस्तार

सागर मरासिनी , अर्घाखाँची । पश्चिम नेपाल बस व्यावसायि प्रा.लि. ले दैनिक डाडाँकटेरि , खनदह , सन्धिखर्क, बुटवल, भैरहवा हुँदै सुनौली सम्म सेवा बिस्तार गरेको छ । यात्रु हरुको माग लाई ध्यानमा राखी सेवा विस्तार गरेको...

पुरा पढ्नुहोस
अर्घाखाँची बन्दको प्रभाव , दुई जना पक्राउ

लक्ष्मण घिमिरे , अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा बन्दको प्रभाव देखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव अर्घाखाँचीमा पनि देखिएको हो ।...

पुरा पढ्नुहोस
एमाले अर्घाखाँची अभियानमा निर्वाचन पछि एमालेको सरकार बन्ने केन्द्रीय सदस्य आचार्यको दावी

शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले मंसिर ४ गते पछि नेकपा एमालेको सरकार बन्ने दावी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कार्यालय अर्घाखाँचीको बिस्तारित बैठकमा मन्तव्य राख्दै उहाँले निर्वाचन पछि परमादेश गठबन्धन...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड १ को आयोजनामा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ भुमिकास्थान नगरपालिका वार्ड न १ का सदस्यहरु डासिराम खनाल कमल खनाल र नारायण खनालकी ममतामयी माता...

पुरा पढ्नुहोस
किन सुवासचन्द्र नेम्वाङ अर्घाखाँची आउदै छ्न ?

शोभाखर पन्थी, अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले वृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमालेले साउन ३० गते सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको निम्ति एकदिने प्रशिक्षणको तयारी गरेको छ । सुवासचन्द्र नेम्वाङसँग दुईपटक संसदको...

पुरा पढ्नुहोस
नेत्र विक्रम चन्दविप्लवको कार्य पार्टीको विधि विधान विपरीत

नविन रसाईली, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी बहुमतका केन्दिय संयोजक धर्मेन्द्र बास्तोला (कन्चन) ले नेत्र विक्रम चन्द –विप्लवले पार्टीको विधि विधानलाई छाडेर सत्ताको पछि लाग्नाले पार्टी विभाजन भएको बताएका छन् । आइतबार जनपत्रकार संगठन अर्घाखाँचीको...

पुरा पढ्नुहोस
नेकपा विप्लव अर्घाखाँचीद्वारा कोणसभा सम्पन्न

खुम बस्नेत , अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत चार क्रान्तिकारी पार्टीद्वारा राष्ट्रव्यापी रुपमा घोषित संघर्षका कार्यक्रम अन्तर्गत शुक्रबार शन्धिखर्क अर्घाखाँचीको भक्तिटोलामा राष्ट्रघाती एमसीसी, एसपीपी, आइपिएस र नागरिकता विधेयकको विरुद्धमा कोणसभा सम्पन्न भएको...

पुरा पढ्नुहोस
पार्टीको सिङ्गो शक्ति चुनाव तयारीमा लाग्नुपर्छ : एमाले अध्यक्ष भुसाल

शोभाखर पन्थी ,अर्घाखाँची । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई अग्रह गर्नुभएको छ । नेकपा एमाले पाणिनि-३ को विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै संगठन निर्माण...

पुरा पढ्नुहोस
बुटवल जानकीनगरको कल सेन्टरमा प्रहरी छापा : १५० कर्मचारीलाई नियन्त्रणमा

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ । सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी...

पुरा पढ्नुहोस
लियो क्लवद्धारा सृजनशिल संस्थामा वृक्षरोपण

बुटवल । लियो क्लव अफ बुटवल स्टार्सको आयोजानमा मंगलापुरमा वृक्षरोपण गरिएको छ । सृजनशिल संस्था नेपालमा मा रहेका सडक वालवालिकाहरुको सहभागीतामा वृक्षरोपण गरिएको क्लवका अध्यक्ष शिवम कसौधनले जानकारी दिए । ‘एक बच्चा एक वृक्षरोपण कार्यक्रम अन्र्तगत...

पुरा पढ्नुहोस