शिक्षा/स्वास्थ्य
अर्घाखाँची। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसमाधव बेल्वासे , अर्घाखाँची । टिकटक प्रेमिहरुको सस्था स्टार नेपाल सहयोगी ग्रुपले विरामी विश्व गुरुङलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । उनको उपचारका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिकाका स्थायी बासिन्दा भएर हाल रोजगारीका शिलशिलामा मलेसियामा...
पुरा पढ्नुहोसउमेश बन्जाडे ,अर्घाखाँची । शितगंगामा दोस्रो शितगंगा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार’ भन्ने मुल नारा सहित दोस्रो शितगंगा कृषि, पर्यटन तथा औद्योगीक व्यापार महोत्सव हुन...
पुरा पढ्नुहोसकाठमाडौं । जोमसोम काे जनहित माध्यमिक विद्यालयमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड जाेमसाेम शाखा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जोमसोम– मुस्ताङको घरपझोङ गाउँपालिका–4 जोमसोममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ‘वित्तिय साक्षरता’कार्यक्रम गरेको हो ।...
पुरा पढ्नुहोसकाठमाडौं । रोजगारी लागि बेलारुस पुगेर अलपत्र भएका ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेहरुमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते)...
पुरा पढ्नुहोसविनोद गैरे,अर्घाखाँची । जनक शिक्षा समग्री केन्द्र लिमिटेड लुम्विनी प्रादेसिक कार्यालय बुटवलका कार्यालय प्रमुख राम विनय श्रेष्ठले आफुहरु निर्धारित समयमै लुम्विनी प्रदेसका सम्पूर्ण जिल्लामाम पाठ्यपुस्तक उपलव्ध गराउन लागिपरेको जानाकारी दिनुभएको छ । लिमिटेडको वुटवल स्थित...
पुरा पढ्नुहोसकपिलवस्तु । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई...
पुरा पढ्नुहोसहरि कुँवर, अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची आउने भएका छन । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत चैत १२ गते सन्धिखर्कमा बृहत् कार्यकर्ता भेला...
पुरा पढ्नुहोसलक्ष्मी खनाल,अर्घाखाँची । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा लाई तोडदै अर्घाखाँचीमा एक छोरीले आमाको काजकिरिया गरेकी छिन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी पुरानो बसपार्क निवासी डिल बहादुर गुरुङकि छोरी बसन्ता गुरुङले आफ्नो आमा ७३...
पुरा पढ्नुहोस