पाणिनि बहुमुखी क्याम्पसकाे वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न, क्याम्पसकाे स्तर बृद्विका लागि लागि पर्ने सराेकारवालाकाे प्रतिवद्वता
गणेश खनाल अर्घाखाँची । पाणिनि बहुमुखी क्याम्पसकाे ३५ अो वार्षिकत्सव सम्मान र पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएकाे छ । कार्यक्रममा मन्तव्य राख्दै सस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुसिला श्रिपाली…