कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने
काठमाडौं, । विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार १११ रहेको छ…