Breaking News

अर्घाखाँचीमा एमालेको “लाल किल्ला”

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीमा एमालेको “लाल किल्ला” भएको छ । प्रतिनिधि सभा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझी १७३० मतले विजयी भएका छ्न । नेकपा एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ४२ हजार ६ सय ७५ मत प्राप्त...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एमाले उम्मेदवार आर्चाय विजयी

अर्घाखाँची । अर्घाखाँचीमा प्रदेश सभा (क)मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आर्चाय विजयी हुनुभएकाे छ । आर्चायले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएकाे हाे । उहाँका निकतम प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमाेर्चाका उम्मेदवार...

पुरा पढ्नुहोस
मालारानीमा टोपबहादुरको जीत

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ मालारानी गाउँपालिकाकाे मतगणनामा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले जीत हासिल गरेका छ्न । एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ७ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। भने उनको प्रतिस्पर्धी नेपाली...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली दोब्बर मतले अग्रता

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं ५ मा (नेकपा) एमालेका उम्मेदवार केपी शर्मा ओली पराकिलो मतान्तर कायम राखेका छन् । गणना भएको कूल सदर मत ७ हजार ५५३ मतमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह

घनश्याम पौडेल, अर्घाखाँची। अर्घाखाँचीमा निर्वाचनको लागी २०२ मतदान स्थलमा कर्मचारी, निर्वाचन सामाग्री लिएर पुगेका छन् । भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ । मतदान केन्द्रमा...

पुरा पढ्नुहोस
आचारसंहिता पालना: २८ वटा उजुरी मध्य ११ जनालाई जरिबाना

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको आचारसंहिता पालनामा निर्वाचन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन् । निर्वाचन आयोगले २८ वटा उजुरी परेकोमा त्यसमध्ये ११ जनालाई जरिबाना...

पुरा पढ्नुहोस
निर्वाचन कार्यालय अर्घाखाँची द्वारा निर्वाचनको तयारी पुरा

अर्घाखाँची । मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको अर्घाखाँचीमा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी...

पुरा पढ्नुहोस
मादक पदार्थ सेवन मतदान अधिकृत बर्खास्त

ज्ञानेश्वर सहानी, नवलपरासी । पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई बर्खास्त गरेको छ। पश्चिम नवलपरासीमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माओवादी केन्द्र “शुन्य” हुदै

अर्जुन भुसाल , अर्घाखाँची । नेकपा माओवादी केन्द्र पाणिनि गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भाेजराज घिमिरे (शंकर) एमाले प्रवेश गर्नुभएकाे छ । उहाँलाई पार्टी केन्द्रीय सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टाेपबहादुर रायमाझीले...

पुरा पढ्नुहोस
वडा अध्यक्ष खड्का आचारसंहिता विपरीत चुनावी प्रचारप्रसारमा

अर्घाखाँची । सन्धिखर्क नगरपालिका -१२का वडा अध्यक्ष नारायण खड्का निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव प्रचारप्रसारमा  सहभागी भएको पाइएको छ। वडा अध्यक्ष खड्काले आचारसंहिताविपरीत खुलेआम रुपले प्रचारप्रसार गरेको भन्दै २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्न आचार संहिता अनुगमन...

पुरा पढ्नुहोस