Category: Breaking News

  • पाणिनि बहुमुखी क्याम्पसकाे वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न, क्याम्पसकाे स्तर बृद्विका लागि लागि पर्ने सराेकारवालाकाे प्रतिवद्वता

    पाणिनि बहुमुखी क्याम्पसकाे वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न, क्याम्पसकाे स्तर बृद्विका लागि लागि पर्ने सराेकारवालाकाे प्रतिवद्वता

    Advertisement गणेश खनाल अर्घाखाँची । पाणिनि बहुमुखी क्याम्पसकाे ३५ अो वार्षिकत्सव सम्मान र पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएकाे छ । कार्यक्रममा मन्तव्य राख्दै सस्कृति पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री शुसिला श्रिपाली ठकुरीले पाणिनि क्याम्पस दैनिक चलाउन गाराे हुनु चिन्ताकाे विषय भएकाे बताउनुभयो । नियमित समस्यालाई समाधान गर्न सबै क्षेत्रकाे बृहत्तर छलफल आवश्यक रहेकाे बताउनुभयाे ।…

  • आठ करोडको खसी, बोका, च्याङ्ग्रा खरिद गर्दै

    आठ करोडको खसी, बोका, च्याङ्ग्रा खरिद गर्दै

    Advertisement काठमाडौँ, असोज ४ गते । सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।  चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना…

  • सुवासचन्द्र नेम्बाङका छोराको हृदयविदारक पत्र  -म नेपाल बसाै कि विदेश’

    सुवासचन्द्र नेम्बाङका छोराको हृदयविदारक पत्र -म नेपाल बसाै कि विदेश’

    Advertisement   -बुवा म आइसकेँ बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ ।…

  • कानुन कार्यन्वयन गर्दा प्रहरी अप्रिय : नवआगनतुक प्रमुख राठाैर

    कानुन कार्यन्वयन गर्दा प्रहरी अप्रिय : नवआगनतुक प्रमुख राठाैर

    Advertisement गणेश खनाल अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रतीक सिह राठाैरले कानुन कार्यन्वयन गर्दा कहिल काहीँ  प्रहरी अप्रिय हुने गरेकाे बताउनुभयाे । नवआगन्तुक प्रहरी प्रमुख राठाैरद्वारा आयाेजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम बाेल्दै राठाैरले कानुनले ताेकेकाे काम गर्नु प्रहरीको कर्तव्य भएकाे उल्लेख गर्दै कर्तव्य कार्यन्वयन गर्दा कहिलेकाही सत्य पनि असत्य जस्ताे लाग्ने…

  • ग्राण्डी अस्पतालले भन्यो-वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट

    ग्राण्डी अस्पतालले भन्यो-वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट

    Advertisement काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको…

  • एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

    एमाले लुम्बिनी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

    Advertisement बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । चार दिनदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा निर्वाचन सुरु भएको हो ।   नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् ।…

  • बाँझो जमिनमा आयआर्जनमुलक कृषी खेती गदै भुमिकास्थान नगरपालिका

    बाँझो जमिनमा आयआर्जनमुलक कृषी खेती गदै भुमिकास्थान नगरपालिका

    Advertisement गणेश खनाल अर्घाखाँची । ग्रामिण भेगबाट बजार झर्नेको संख्यामा बृद्धि भए गाउँपाखामा रहेका उर्वर भुमि बाझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएर बनाएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जिण अवस्था पुगेका छन् । गाउँमा बसेका गाउँलेमा पनि किसानी प्रति त्यति लगाव भएका पाईदैन् । दुख सुख गरेर उप्पादन गरेको अन्नबालीलाई बाँदर…

  • पाल्पाको रिब्दिकोट जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु

    Advertisement पाल्पा :  पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो। पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब…

  • एमाले लुम्बिनी प्रदेश अधिवेशन मिति नजिकिँदै

    एमाले लुम्बिनी प्रदेश अधिवेशन मिति नजिकिँदै

    Advertisement बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका भदौ १६ र १७ गते हुँदै छ, त्यसको लागि प्रदेशका १०९ पालिकाबाट प्रदेश परिषद् प्रतिनिधि छनौट भएका छन् । एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठका अनुसार अहिले प्रदेशमा रहेका पालिकाबाट १ हजार ४ जना प्रदेश प्रतिनिधि परिषदमा आउने छन् । त्यसमा आजसम्म झन्डै ९९ प्रतिशत प्रतिनिधिको…

  • क्यान्टोनमेन्टकाे फाइल खाेल्ने प्रचण्डले हिम्मत गर्नुपर्छ : अध्यक्ष खत्रि

    क्यान्टोनमेन्टकाे फाइल खाेल्ने प्रचण्डले हिम्मत गर्नुपर्छ : अध्यक्ष खत्रि

    Advertisement गणेश खनाल अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले क्यान्टोनमेन्टमा भएका भष्टचारकाे फाइल खाेल्न प्रचण्डले नसक्ने दावी गर्नुभयाे । फाइल खाेल्दा प्रचण्ड माथिनै प्रश्न उठ्ने भएकाले साे फाइल नखाेलिने दावि खत्रीकाे रहेकाे छ । अमेरिका र भारतकाे स्वास्थ्यपुर्ति हुनजेल याे सरकार रहि रहने बताउनुभयाे । उहाले चिनलाइ कमजाेर बनाउन एमसिसि मार्फत अमेरिका प्रवेश…