Tag: आर्थिक समाचार
-
आगामी मौद्रिक नीतिको लागि राष्ट्र बैंकले लियो निजी क्षेत्रसँग सुझाव, धेरै अपेक्षा नगर्न गभर्नरको आग्रह
Advertisement नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ का मौद्रिक नीतिका लागि सुझाव संकलन गरेको हो । छलफलका क्रममा व्यवसायीहरुले घरजग्गा, अटोलगायतको क्षेत्रको जोखिमभार १५०% बाट १००% झार्न माग गरेका छन् ।…