नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेर जबराको अपिल

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन्

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्दछु ।’

उनले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् । साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन उनको माग छ ।

‘सरकारलाई अनुरोध छ– हिंसाको घटनाहरु तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्यो । यो सबैको जड मोबाइल हो । साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुप¥यो ।’

स्थानीय प्रशासनले सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै बाँकेको नेपालगञ्जमा कर्फ्यू  लगाएको छ ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • अर्घाखाँची साकाेसकाे १८ अाैं  वार्षिक साधारण सभा सम्पन्न

  • ‘यी १७ दिन १७ वर्षजस्तै बिते’सुरुङबाट मञ्जित बाहिर आएपछि

  • निजी हस्पिटलहरु लापरबाही गरेर मान्छे मार्ने थलो बन्दै

  • अर्घाखाँची अस्पताल बन्ने आशा पलायाे

  • चाडपर्वलाई कसरी बुझछौ

  • हत्या गरि फरार २ अभियुक्त प्रहरीद्वारा सार्वजनिक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.