विद्युतीय गाडी सञ्चालनको तयारी

Advertisement

अर्घाखाँची । अर्घाखाँचीमा विद्युतीय गाडी सञ्चालनको अन्तिम चरणमा पुगेको छ । अर्घा भगवति यातायात प्रा.ली. नामक सस्था दर्ता गरि हाललाई १५ वटा गाडी सञ्चालन गर्ने गरि तयारी भईरहेको प्रा.ली.का अध्यक्ष के.वी. भुसालले जानाकारी दिनुभयो ।


तिहार अगाडी सञ्चालन गर्ने गरि आवश्यक प्रक्रिया मिलाउन थालिएको जनाईएकोे छ । परिक्षणको रुपमा अहिले केहि सवारी साधनहरु गाउँवस्तीहरुमा गुडाईरहेको बताईएको छ । यात्रुहरुलाई जिल्लामा चल्दै आएको भाडादरमा समेत केहि छुट दिदै यातायात सञ्चालन गरिने महासचिव कुशल भुसालले बताउनुभयो ।
ग्रामिण भेग देखी शहर सम्म रुट रहने गरि यातायात सञ्चालन गरिने संस्थाका सदस्य नारायण बस्नेतले जानाकारी दिनुभयो । जिल्ला नयाँ प्रविधिको सवारी चड्न पाउँदा जिल्लावासी खुसी भएका छन् ।

Comments Box
यो खवर पढेर कस्तो महशुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

  • अर्घाखाँची साकाेसकाे १८ अाैं  वार्षिक साधारण सभा सम्पन्न

  • ‘यी १७ दिन १७ वर्षजस्तै बिते’सुरुङबाट मञ्जित बाहिर आएपछि

  • निजी हस्पिटलहरु लापरबाही गरेर मान्छे मार्ने थलो बन्दै

  • अर्घाखाँची अस्पताल बन्ने आशा पलायाे

  • चाडपर्वलाई कसरी बुझछौ

  • हत्या गरि फरार २ अभियुक्त प्रहरीद्वारा सार्वजनिक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.