कुषि पेशालाई सम्मानको पेशा बनाउन सबैले योजना ल्याउनुपर्छ ः जिसस प्रमुख कोईराला
अनिल नेपाली अर्घाखाँची जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले कृषकका समस्या प्रति आफुहरु जिम्मेबार रहेको बताउदै कृषिलाई व्यबसायिकरण र उत्पादनमुलक बजारीकरणको ग्यारेन्टी सहित कृषकका समस्या लाई समाधान गर्न सरकार…