अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्षमा खनाल

काठमाडौं ।

अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका -३ आरुबुटा निवासी नेकपा माओवादी केन्द्रका युवा नेता नारायण खनाल अनेरास्ववियु(क्रान्तिकारी)को केन्द्रिय उपाध्यक्षमा मनोनीत भएका छन ।

नारायण खनाल, इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एमसी लक्ष्मी जोशीसहित १९ जना उपाध्यक्ष बनेका छन्।

महासचिवमा दिपेश पुन चयन भएका छन् भने कोषाध्यक्षमा भुषण शाही लाई चयन गरिएको थियो ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पूर्णता पाए संगै यसअघि १ सय ९९ सदस्यीय हुने भनिएपनि बैठकले २ सय ९९ सदस्यीय हुने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार