२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

रिटर्नी फेडेरेसन नेपाल , अर्घाखाँची द्वारा नयाँ बर्षको क्यालेन्डर विमोचन

हरि कुँवर , अर्घाखाँची ।

रिटर्नी फेडेरेसन नेपाल , अर्घाखाँचीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । क्यालेण्डरमा रिटर्नी फेडेरेसन नेपाल , अर्घाखाँचीका एतिहासिक महत्वका दृश्य तथा विज्ञापन समावेश गरिएको थियो ।

” रिटर्नीको ज्ञान सीप पुँजी र जागर – समृद्ध नेपालको दीगो आधार ” भन्ने मुलनारा सहित रोजगारीको अभावमा वाध्यताले पलायन हुन परेको र थोरै भए पनि पुँजी, ज्ञान, सीप र अनुभव बोकेर स्वदेश फर्किएका युवाहरु जिल्लामा सकृय हुन थालेका हुन ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल)काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य बोम ब. बिक , केन्द्रीय सदस्य चेतनारायण अचार्य, लुम्बिनी सदस्य तथा युवा नेता प्रेम नारायण गैरे, पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल, जिल्ला सचीव बिधान रायमाझी , उपाध्यक्ष ईश्वरा पोखरेल, उपसचिवमा शम्भुप्रसाद पोखरेल, केन्द्रिय सह- कोषाध्यक्ष बसन्त केसी केन्द्रिय सदस्य रामु गैरे, अभियानता सागर खड्का,सचीव बिष्णु भुसाल र सकृय सदस्य हिमाल भुसालको लगाएत को उपस्थिति रहेको थियो ।

अतिथिहरुले कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान गरेका थिए । रिटर्नी फेडेरेसन नेपाल जिल्ला अध्यक्ष मित्र मणी मिश्र काे अध्यक्षता, रिटर्नी फेडेरेसन जिल्ला इन्चार्ज लिलबहादुर विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार