जसपाका युवानेता खनाल वडाअध्यक्ष पदमा सिफारिस

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नम्बर – १ को वडा अध्यक्षपदका लागि जसपाका युवा नेता रमेश खनाल सर्वसहमत उम्मेदवार सिफारिस भएका छ्न ।

जनता समाजवादी पार्टी अर्घाखाँचीले प्रेस विज्ञप्ति जारीगरि जानकारी दिएको हो ।

युवानेता खनाल नयाँ शक्ति पार्टी नेपाल बाट बैकल्पिक राजनितिक यात्रा सुरू गरेका नयाँ शक्ति विद्यार्थी युनियन जिल्ला संयाेजक हुँदै पार्टी समायोजन पस्चनत जनता समाजवादी पार्टी हुदा जिल्ला समिति सदस्य सहित समाजवादी विद्यार्थी युनियनकाे जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य विद्यार्थी राजनितिमा सक्रिय देखिन्छन् ।

जसपा गठबन्धनबाट बाहीरीए पनि वार्तालाप भने जारी रहेको जनाएको छ ।

प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार