मालारानीको वडा अध्यक्षपदमा भुसाल

कमला घिमिरे , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर – ७ को वडा अध्यक्षमा युवा नेता एवं समाजसेवी खडानन्द भुसाल सर्वसहमतमा चयन भएका छन्।

मालारानीको बाम्रुक तल्लाखार्क ढाक्रेपानि बाम्रुक निवासी टोमलाल भुसालका छोरा युवा नेता खडानन्द भुसाल एकीकृत समाजसेवी (एस) बाट वडा अध्यक्षमा सर्वसहमतमा चयन भएका हुन्।

युवा नेता भुसालले अर्घाखाँचीका बिभिन्न क्षेत्रमा आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेका छन्। कोरोना को महामारीको समयमा भुसालले जिल्लावासीलाई पुर्याएको योगदान अतुलनिय रहेको छ।

आफु वडा अध्यक्षमा निर्वाचित भए समृद्व वडा बनाउँएर देखाउँने भुसालले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार