मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई मातृशाेक

अर्घाखाँची ।

नेकपा एमालेकाे तर्फबाट सन्धिखर्क नगरपालिकाका मेयर पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठलाई मातृशाेक परेकाे छ । ८६ वर्षिया आमा उमाकुमारी श्रेष्ठकाे बिहान आफ्नै घरमा निधन भएकाे हाे ।

उहाँकाे अहिले गच्छेघाटमा अन्तेयष्टि गरिँदै छ । अन्तेयष्टिमा ठूलाे संख्यामा बजारबासी, विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूकाे उपस्थिति रहेकाे छ । स्वर्गीय उमाकुमारीका श्रीमान, चार भाइ छाेरा र दुई छाेरी छन् ।

मेयर पदका उम्मेदवार श्रेष्ठले आमाकाे निधनले आफु शाेकमा परेपनि आफ्नाे टिमले निर्वाचनका गतिविधिलाई व्यवस्थित गर्ने बताउनुभएकाे छ । उहाँले निर्वाचनमा खट्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्तालाई अनुराेध गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार