पाँच दलिय गठबन्धनलाई तोड्दै मेयरमा श्रेष्ठ उपमेयर आचार्य

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँचीको पाँच दलिय गठबन्धनलाई तोड्दै सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेकाे छ ।

एमालेका श्रेष्ठले ११ हजार १३५ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा पनि एमालेकै मिश्रा आचार्य ९ हजार ६४६ प्राप्त गरि विजयी भएकी छिन ।

नेपाली काँग्रेस( गठबंधन ) की शान्ता भण्डारीले ९ हजार ३३४मत पाएकी थिन भने राजेन्द्र भुसालले ९हजार १६८मत प्राप्त गरेका छन ।

यस अघि नगरप्रमुखमा श्रेष्ठले १० हजार १०० मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका(गठबंधन) शान्ता भण्डारीले ८ हजार ४६५ मत ल्याएकी थिन ।

सन्धिखर्क नगरपालिका भित्र १२वडा मध्य २,६,७ ,९ वडा एमाले विजयी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार