बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्ताव खारेज गर युवा संघको माग

बुटवल ।

नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बुटवलले मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्तावप्रति आपत्ति जनाएकाे छ ।

उक्त विज्ञप्तिमा नीति तथा कार्यक्रममा राखिएकाे साे बुँदा सच्चाएर निर्णय खारेज गर्दै जनतासँग माफी माग्न पनि युवा संघले अनुराेध गरेकाे छ ।

प्रेस विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार