लदाम बगैंचाको मुहार फेरियो

अर्घाखाँची ।

सन्धिखर्कमा रहेको लदाम बगैंचाको मुहार फेरिएको छ ।

आ.व.२०७७/०७८ र २०७८/०७९मा डिभिजन बन कार्यालय अर्घाखाँचीको आर्थिक सहयोग र सशस्त्र प्रहरी बलको कलात्मक सहयोगमा लदाम बगैंचा आधुनिकिकरण अभियान चलिरहेको छ।

डिभिजन वन कार्यालय परिवार ,सन्धिखर्क नगरपालिकाको कार्यालय , सशस्त्र प्रहरी बल नम्बर ३६ गण परिवार ,भु.न.पा.का पहिलो मेयर श्री रेशम थापा उक्त बगैचाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरेको लक्ष्मण पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार