मालारानीकि स्वीकृति आचार्यले बनाइन् नेपालको नयाँ रेकर्ड

अर्घाखाँची ।

नर्वेको ओस्लोमा जारी अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ मा नेपालको राम्राे प्रस्तुति, स्वीकृति आचार्यले बनाइन् नेपालको नयाँ रेकर्ड बनाइकी छ्न ।

अर्घाखाची मालारानी गाउँपालिका वडानं.३ खनदह साबडॅाडा घर भई हाल काठमाडौ निवासी स्याम आचार्यकी १६ बर्षिय सुपुत्री स्वीकृती आचार्यले नेपालको नयॅा रेकर्ड बनाएकी छन् ।ऊनले नर्वेको ओस्लोमा अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २॰२२,मा १॰४देश हरूका बिद्यार्थीहरू सहभागि भएको प्रतिष्प्रधामा नेपाल गणित संघको आयोजनामा देश भरका ५००० बिद्यार्थी हरूको सहभागि बाट छनोट भएका ६ जना मध्ये स्वीकृती आचार्यले सर्बोत्कृष्ट अंक प्राप्त गरी नेपालको नयॅा रेकर्ड बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार