२६ फाल्गुन २०८२, मंगलबार
२६ फाल्गुन २०८२, मंगलबार

खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा क्षेत्री

भिम बिश्वकर्मा, अर्घाखाँची ।

खेलकुद बिकास समिति अर्घाखाँचीको अध्यक्षमा बिस्नु क्षेत्री नियुक्त भएका छन् ।

नेपाली काङ्ग्रेस अर्घाखाँचीका कोषाध्यक्ष समेत रहेका बिस्नु क्षेत्री खेलकुद बिकास समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।

लुम्बिनी प्रदेस खेलकुद मन्त्रालयको निर्णय अनुसार क्षेत्रीलाइ अध्यक्षमा नियुक्त गरेको नेपाली कांग्रेसका प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार