७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

प्रकाश स्मृती क्रिकेटमा भोली सेमिफाईनल र फाईनल खेल हुन

अर्घाखाँची । प्रकाश स्मृती क्रिकेटमा भोली सेमिफाईनल र फाईनल खेल हुने भएका छन् । १३ टिम सहभागि रहेको खेलमा भोलि विहान सेमिफाईनल र दिउसो फाईनल हुने आयोजकले जानाकारी दिएको छ ।


खेलकुद महाँसघको केन्द्रिय महाधिवेशनमा भाग लिई निवासमा जाने क्रममा सडक दुर्घटना परि मृत्यु भएको थियो । स्वंगिय महतको सम्झाना यो वर्ष देखी खेलको आयोजना गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार