७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाकाे आकस्मिक सचिवालय बेैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ । बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो ।

राजनीतिमा विकसित भएको नयाँ परिवेशबारे छलफल भइरहेको रास्वपाका एकजना सांसदले नेपाल प्रेसलाई जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार