बुटवल ।
नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा साेमप्रसाद पाण्डे चयन भएका छ्न ।
बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश कमिटीको बैठकले पाण्डेलाई अध्यक्ष चयन गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश का एक नेताले जानकारी दिएका हुन ।