बस दुर्घटना गराइ फरार रहेका चालक प्रहरीद्वारा प्रकाउ

अर्घाखाँची फरार चालकलाई प्रहरीले मगलवार साझ प्रकाउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिए टाेलीले प्युठान जिल्ला मल्लरानी गाउँपालिका वाडनम्वर ४ कसेरी बस्ने बर्ष ३० को केशव खड्कालाई पक्राउ हाे ।
भुमिकास्थान नगरपालिका वाडनम्वर१ राजुमे बस्ने रमेश भण्डारी (साडु दाई) को घरबाट चालकलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्ले जानकारी दिनुभयाे । साेमवार भूमिकास्थान नगरपालिका-५ र ६ सीमाना खिल्जीको उदयठाँटीमा देउसीभैलो खेलिरहेका कलाकार माथि ना ३ ख २४७१ बसले किच्दा साेमवार दुई जनाको मृत्यु र ३७ जना घाइते भएका थिए । त्यसमध्ये १० जना गम्भीर घाइतेलाई थप उपचारका लागि अर्घाखाँची अस्पतालले सोमबार नै बुटवल रिफर गरेको थियो ।खिल्जीमा पाटी, आमा समूह, महिला समूह, क्लबसहित विभित्र समूह गरी २५ भन्दा बढी समूहमा छुट्टाछुट्टै देउसी भैलो खेल्ने क्रममा एक्कासी बस नाचिरहेका कलाकारमाथि आएर किचेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार