अर्घाखाँचीमा १४३ एचआईभी सक्रमित

अर्घाखाँची । एचआईभी सक्रमितकाे पाेषण भत्तामा अर्घाखाँचीका स्थानीय तहले पाेषण भत्तामा एकरूपता ल्याउने भएका छन् ।


स्थानीय स्राेत साधन परिचालन सम्बन्धि सराेकारवालाहरू सँग सन्देश समूह अर्घाखाँचीले आयाेजना गरेकाे वकालत बैठक बाेल्दै स्थानीय तह प्रमुख तथा प्रतिनिधिले फरक फरक पाेषण भत्ता दिदै आएकाेमा जिल्लाभर एकै प्रकृतिकाे बनाउने प्रतिवद्वता जाहेर गर्नुभएकाे हाे ।

यस्तै बेैठकले एचआईभी सक्रमितकाे क्षेत्रमा काम गरिरहेकाे सन्देश समुहकाे हालकाे कार्यक्रमलाई निरन्तर दिन आवश्यक पहल कदमी लिने निर्णय समेत गरेकाे छ ।
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति प्रमुख जिवनारायण काेईरालाले एचआईभी सक्रमित दर राेक्न सबेैकाे महत्त्वपूर्ण भुमिका हुने बताउनुभयाे । बैठक स्थानीय तहका प्रमुख,प्रतिनिधि,स्वास्थ्य शाखा प्रमुख लगायत सराेकारवालाकाे उपस्थित रहेकाे थियाे ।


बैठक सन्देश समूहका अध्यक्ष ऋषि शाहकाे अध्यक्षता,  सन्देश समुह कार्यक्रम अधिकृत विपना थापा केसिकाे स्वागत मन्तव्य बेैठक सम्पन्न भएकाे थियाे । जिल्लामा १४३ एचआईभी सक्रमित रहेकाे जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार