बस दुर्घटना तीन जनाकाे मृत्यु

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुदाँ तीन जनाकाे मृत्यु भएकाे छ ।

शितगंगा नगरपालिका-२, भुवनपाटामा बस दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे हाे । २२ जना घाईते रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख विष्णुप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।
लु २ ख ३०३ नम्बरको बस दुर्घटनामा परेको हाे घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार