दुई दिने अन्तरक्रिया कार्यक्रम सुरू

दलित सशत्तीकरण सम्बन्धि २ दिने अन्तरक्रिया सन्धिखर्कमा आज देखि सुरू भएकाे छ ।

सन्धिखर्क नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक शाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा सन्धिखर्क नगरपालिकाका १२ वटा वडा दलित समुदाय प्रतिनिधि सहभागिता रहेकाे छ ।


सामाजिक समितिका सभापति नारायण खड्काकाे अध्यक्षता,नगरउपप्रमुख मिश्रा आर्चायकाे प्रमुख अातिथ्यता,तुलसा श्रेष्ठकाे सञ्चालन र बेलकुमारी परियारकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल,नेपाल पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गणेश खनाल
लेखकको बारेमा

गणेश खनाल

खनाल पहिलो टाइम्स डट कम का प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार