सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले सामाजिक बिकृती समाजबाट उन्मुल गर्नुपर्ने बताउनुभयो ।

समाजमा रहेका कुरूति,कुसस्कार नहटे सम्म समृद्विको यात्राम पनि असर पर्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाले समाजमा हुने गरेका बिकृतिलाइ हटाउन धेरै कार्यक्रम गरिरहेको बताउनुभयो ।

पाणिनिका उपप्रध्यापक सुरूज सारूले बोक्सि,बालविवाह,बहुविवाह,दाइजो जस्ता गलत अभ्यास रहिरहनु दुखद भएको बताउनुभयो ।











