६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

फोर्स गाडी दुर्घटना ,मृतकको पहिचाहन खुल्यो

अर्घाखाँची,असोज १३ गते । बुटवलबाट गुल्मिको पुर्कोट जाँदै गरेको लु १ ज ४७२४ नम्वरको फोर्स गाडी  दुर्घटना हुदाँ मृत्यु भएकाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला मदाने गाउँपालिका-६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा र गुल्मि मदाने गाउँपालिका-७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल रहेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सुचना अधिकृत झलक शर्माले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिका -९ टारीमा सोमवार विहान दुर्घटना भएको थियो । सोमवार विहान अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ टारी मा फोर्स गाडी अनियन्त्रिक भइ सडक देखि करिव ३० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

गम्भिर घाइते गुल्मी मदाने गाउँपालिका वडा नं.-६ वस्ने वर्ष ३२ को तारा सेन के.सी ढाड र टाउकोमा चोट लागि अवस्था गम्भिर रहेकाले बुटवल तर्फ रिफर गरिएको छ । २० जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रमुख दिवश जिसिले जानाकारी दिनुभयो ।

सवारी चालक पनि घाइते रहेको बताइएको छ । गाडीमा चालक सहित २६ जना रहेकोमा ४ जनाको अवस्था रहेको प्रहरीको भनाइ रहेको छ । गाडीमा ८ जना बच्चा रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार