लियो क्लवद्धारा सृजनशिल संस्थामा वृक्षरोपण

बुटवल ।
लियो क्लव अफ बुटवल स्टार्सको आयोजानमा मंगलापुरमा वृक्षरोपण गरिएको छ ।

सृजनशिल संस्था नेपालमा मा रहेका सडक वालवालिकाहरुको सहभागीतामा वृक्षरोपण गरिएको क्लवका अध्यक्ष शिवम कसौधनले जानकारी दिए । ‘एक बच्चा एक वृक्षरोपण कार्यक्रम अन्र्तगत वृक्षरोपण गरिएको हो । कार्यक्रममा १९ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । यस्तै लियो एमचेएफ धनञ्जय बर्णवाल, पिपी अर्जुन श्रेष्ठ, सृजनशिल संस्थाका उपाध्यक्ष सविन पाखरेल, संयोजक प्रतिमा पनथी लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार