अर्घाको अध्यक्ष पदमा पदम भुसालको उम्मेद्बारी घोषणा

 

रमेश थापा , अर्घाखाँची ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा ९ को अध्यक्षपदका लागि पदम भुसाल सर्वसहमत चयन भएका छन ।

सन्धिखर्क नगरपालिका -९ अर्घा मैदान पन्चप्रधान देबि बहादुर भुसालका छोरा पदम भुसालले जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका छन । सक्रिय रहदै आएका भुसाल नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छन्।

“समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेका भुसाल ले अर्घामा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै उहाँले नेकपा एमालेको तर्फबाट उम्मेद्धवार दिने भएका हुन । भुसाल निर्माण व्यवसायमा पनि प्रख्यात हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार