२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

माओवादी केन्द्र बाँगी बाट अध्यक्ष पदमा आचार्यको उम्मेद्बारी घोषणा

हरि कुँवर, अर्घाखाँची
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नम्बर – ५ बाँगी नेकपा माओवादी केन्द्र बाट बिष्णु प्रसाद आचार्य सर्वसम्मत रुपमा उमेदवार चयन भएका छन । २०३९ – ७-७ गते बुआ चन्द्रमणि आचार्य माता तेजकला आचार्यको जेठो छोराको रुपमा गाउँमै समाज सेवा गर्दै परिचित भएका छ्न ।

सिएमए गरेका आचार्य ५ वर्ष मलेसिया २ वर्ष कतार बिताएपछि गाउँमै जनसेवामा लागेका हुन । बाँगी मा विभिन्न परिवारका गरिव, दलित विपन्न लाई आफू सक्दो सहयोग गर्दै आएका छन । सक्रिय रहदै आएका आचार्य माओवादी केन्द्र भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ युवा नेताको रुपमा परिचित छन्।

बाँगी बासीको माग आवश्यकता अपेक्षा अनुसार योग्य ठानेरकोमा पार्टी प्रति धन्यवाद व्यक्त गर्दै आचार्यले बागीको सम्रग विकासमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बाँगीमा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने समेत बताए उहाँले नेकपा माओवादी केन्द्र को तर्फबाट उम्मेद्धवार दिने भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार