अर्घाखाँचीमा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरियो

अर्घाखाँची ।

अर्घाखाँची जिल्लामा ५ दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।

राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिए । उनले थप विवरण पछि भन्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार