९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

मालारानी गाउँपालिकाको उपाअध्यक्षपदमा दिपा पोख्रेल , को हुन पोख्रेल ?

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाको उपाअध्यक्षपदका लागि नेकपा एमालेको तर्फबाट दिपा पोख्रेल सर्वसहमत उम्मेदवार रूपमा चयन भएकि छन ।

मालारानी गाउँपालिका वडा नम्बर ३ खनदह निबासी ससुरा ज्ञानिराम पोख्रेल सासु इन्द्रकला पोख्रेल कि कान्छि बुहारी अधेरीपोखरी ठुलापाटे निबासी लालमणि पोख्रेल कि धर्मपत्नी हुन। वि.स २०३३सालमा गुल्मीको मदाने गाउपालिका -७ मा उनको जन्म भयको हो।उनि नेकपा एमालेको तर्फबाट पहिलोपटक २०७४ सालमा वडा सदस्यको पदमा उम्मेद्धवारी दिइ विजय भएकी थिन । जिल्लामा रहेर विभिन्न परिवारका गरिव, दलित विपन्न लाई पनि आफू सक्दो सहयोग गर्दै आएकि पनि छिन। जिल्लाको मालारानीमा रहदै आएकि उनि नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा परिचित छिन् ।

जव गाईगुई ओली मुर्दावाद सुनियो – देशमा “आई लभ यु ओली”को नारा गुन्जियो ओली अपदस्त गर्न कम्मर कस्नेहरुको सामु शुसासन र समृद्धि समाजवादको आधार स्थानीय देखी केन्द्र सम्म एमालेको सरकार “समृद्ध नेपाल सुखी नेपाली” विकासको भिजन बोकेर हिँडेकि उनले समग्र मालारानीमा सुविधा सम्पन्न गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने र जीवन चाैहानका अधुरा रहेका काम पुरा गर्ने भन्दै उहाँले नेकपा एमालेको तर्फबाट उपाध्यक्ष जस्तो पदमा उम्मेद्धवार दिने भएकि हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार