सन्धिखर्क नगरपालिकाको मेयरपदमा भण्डारी

अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको मेयर पदको लागि नेपाली काङ्ग्रेस शान्ता भण्डारीलाई चयन गरेको छ । गठबंधनले आफ्नो निर्णय भने सार्वजनिक गरेको छैन । जताततै काङ्ग्रेस कार्यकर्ताले गठबंधनको विरोध गरेको बुझिएको छ ।
सन्धिखर्क नगरपालिकाको मेयर पदको लागि नेपाली काङ्ग्रेसले शान्ता भण्डारीलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार