१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

नवदीप युवा क्लब बाँगी भण्डार द्वारा क्यालेन्डर बिमोचन

हरि कुँवर, अर्घाखाँची ।

मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगी भण्डार ” नवदीप युवा क्लब बाँगी भण्डार ” ले क्यालेन्डर बिमोचन तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

“सामाजिक रुपान्तरणका लागि युवा अभियान” भन्ने नारा लाई आत्मसात राखी २०७४ सालमा स्थापना गरिएको क्लबले क्यालेन्डर विमोचनमा प्रमुख अतिथी बाँगी भण्डार जुध्द कुँवरको आमा ९० वर्षसिय जेष्ठ सदस्य निमा देवी कुवँर , श्री सिद्ध माध्यमिक विद्यालयका अध्यक्ष विर बहादुर कुवँर ,श्री सिद्ध माध्यमिक विद्यालयका प्रअ डिल बहादुर कुवँर र क्लबका अध्यक्ष सुर्य कुँवरले सयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका थिए ।

क्लबका अध्यक्ष सुर्य कुँवरले अग्नि पिडित राजन थापाको लागि सङलन पचास हजार रकम थापाको आमा रिता थापालाई हस्तान्त्रण गरेका थिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सह सचिव विरेन्द्र कुवँर उपस्थित रहेको कार्यक्रममा क्लबका कोषाध्यक्ष प्रकाश कुवँरको स्वागत सचिव बिष्णु आचार्यको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार