चुनाव प्रचारको क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु

प्युठान ।

प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा स्थानीय तह निर्वाचनको प्रचारको क्रममा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी ले जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार