बाढीले बगाउँदा एक १५ वर्षीया किशोरीको मृत्यु

दाङ ।

दाङमा बाढीले बगाउँदा एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।

सोमबार बबई गाउँपालिका-४ भएर बग्ने चाइकेरे खोलामा आएको बाढीले बगाउँदा कक्षा १० मा अध्ययनरत१५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार