अर्घाखाँचीको मालारानी-९ मा खनाल विजयी

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खनाल विजयी भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका- ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खनाल ९३६ मत लिएर प्यानल विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद पौडेललाई ३७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।एमालेको ३३९ मत आउँदा गठबंधनको ५९४ मत आएको थियो ।

वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर भट्टराईले ५१० मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका शोभाखर खनालले ८४३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दिपा पोख्रेलले ५५१ मत प्राप्त गरेकि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार