नेकपा एमालेका कृष्ण प्रसाद श्रेष्ठको अग्रता

अर्घाखाँची ।                                                        अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठले अग्रता बढाएका छन् ।

श्रेष्ठले २८८२ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी शान्ता भण्डारीले १९७५ मत पाएकी छन् । यस्तै उपप्रमुखमा पनि एमालेकै अग्रता छ ।

एमालेका उम्मेदवार मिश्रा आचार्यले २३८२ मत प्राप्त गर्दा गठबन्धन पक्षधर नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले २००८ मत प्राप्त गरेका छन् ।

हालसम्म मतगणना सकिएको वडा नं.१ र वडा नं १२ मा नेपाली काँग्रेसले जितेपनि एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि देखिएका छन् । हाल सन्धिखर्क नगरपालिका वडा नं. २ को गणना जारी छ । वडामा पनि नेकपा एमालेकै अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार