स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ।

सुरुको समयदेखि बालेनले अग्रता राख्दै आएका छन्।साँझ ७ बजेको मतपरिणामअनुसार शाह एमाले उम्मेदवार केशव स्थापितभन्दा १८३८ मतले अगाडि छन्। शाहले ३ हजार ८ सय ३४ मत प्राप्त गरेका छन्।

स्थापितले भने १ हजार ९ सय ९६ मत प्राप्त गरेका छन्।यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १ हजार ८ सय २ मत प्राप्त गरेकी छन्।उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलले तेब्बर अग्रता बनाएकी छन्।

उनले ३ हजार ५ सय ९१ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार २७ मत प्राप्त गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार