मूल्य वृद्धिको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध गर्ने

काठमाडौं । मूल्य वृद्धिको विरोधमा एमाले सम्वद्ध विद्यार्थी र युवा संगठनले आज काठमाण्डु उपत्यकासहित देशैभर सरकारी गाडी नियन्त्रणमा लिने भएका छन् ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पेट्रोलियम पदार्थ र खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि विरुद्ध सरकारी गाडीमा रोक लगाउन लागिएको जानकारी दिइन् ।

बिहान ९ बजेदेखि काठमाण्डुका मुल सडक तथा जिल्ला सदरमुकाममा सरकारी गाडीको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी इकाइमा बुझाइने बरालले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार