गठबंधनमा कम्युनिष्टहरु कांग्रेसको पुच्छर : टोपबहादुर रायमाझी

काठमाडौं ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले कम्युनिष्टहरु कांग्रेसको पुच्छर तिर झुन्डिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन अपवित्र, योजनाविहिन र अराजनीतिक गठबन्धन अस्तित्वको संकट टार्नको लागि गरिएकोले यसले कुनै खालको निकास दिन नसक्ने बताए ।

पूर्व ऊर्जामन्त्री समेत रहेका रायमाझीले भने बैशाखी खुस्कीने बितिकै कांग्रेस तल खाल्टोमा जाने आफनो स्वार्थ र मिलिजुली खानको लागि गठबन्धन गरेको बताए ।

एमालेको भोट बढेकोले निरास हुनुपर्ने अवस्था नरहेको गठबन्धन गरेर जित्नु त्यो हार भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार