२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा, सालिक हटाए पछि नेपालगन्ज तनावग्रस्त

नेपालगन्ज ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको घटना सार्वजनिक भएको थियो ।

    तस्बिर – फाइल

 

नेपालगन्जमा राजा विरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुदा तनावग्रस्त बनेको छ ।

नेपालगन्जको विरेन्द्र चोकमा विहिबार बिहान केहि व्याक्तिहरुले विरेन्द्रको सालिक राखेपछि प्रशासनले सो सालिक हटाएपछि विरोध भएको छ ।

ठुलो संख्यामा सुरक्षप्रदर्शनकारीहरु र प्रहरीबीच झडप भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार